सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज बिहीबार पनि सुनको मूल्य वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौँ। आज पनि सुनको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कोरोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो तेजावी सुनको मूल्य ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्ते हिजो चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कोरोबार भएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »