सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आरडिटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं। काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडिटी परीक्षण नगर्न निर्देशन दिएको छ।

गएको बुधबार सरकारले कोरोना निदानका लागि आरडीटी परीक्षण नगर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आरडीटी परीक्षण नगर्न प्रदेश, पालिका र अस्पतालहरुलाई गरे ।

यस्तै आकस्मिक सेवासहित अन्य सेवा प्रभावित भएका अस्पतालहरुमा उचित व्यवस्थापन गरी उपचारको व्यवस्था मिलाउन पनि उनले आग्रह गरे ।

आरडीटी परीक्षण भरपर्दो नभएको भन्दै यसअघि जनसमुदायस्तरबाटै विरोध भइरहेको थियो । ‘

इनफ इज इनफ’ अभियन्ताले पनि आरडीटी परीक्षण राक्नुपर्ने र पीसीआर परीक्षणलाई बढाउनु पर्ने भन्दै प्रदर्शन गर्दै आइरहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »