निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

इमाम हुसैन बृहत रक्तदान कार्यक्रम भोलि बिहिबार नेपालगञ्जमा हुने

नेपालगञ्ज, पछिल्लो समय बाँकेमा रगत अभाव भएर बिरामीलाई सकस भईरहेका बेला त्यसको समाधानका लागि बाँकेका मुस्लिमहरुले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएका छन् । मोहर्रमको अवसरमा इमाम हुसैन खुल्ला रक्तदान कार्यक्रम गर्न लागेको नेपाल मोहर्रम समितिका अध्यक्ष मेराज अहमद हिमालले जानकारी दिनुभयो ।

दिन प्रतिदिन रगतको माग बढ्दै गएकाले रगत परिपूर्ति गर्नका लागि खुल्ला रक्तदान कार्यक्रम भोलि बिहीबार साउन १९ गते भेरी अस्पताल भित्रै रहेको क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्रागढमा बिहान ८ बजेदेखि संचालन गरिने अध्यक्ष हिमालयले बताउनु भयो । उक्त खुल्ला रक्तदानमा रगतदान गर्न इच्छुक ब्यक्तित्वहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »