सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कति छ आज सुन चाँदीको बजारभाउ ?

काठमाडौं। नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा स्थिरता छाएको छ ।

आइतवार प्रतितोला छापावाल सुनको मूल्य ९३ हजार ३ सय रहेको थियो ।

आज पनि त्यहि मूल्य कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ८ सय रहेको छ ।

महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्यमा पनि स्थिरता छाएको छ ।

आइतवार ११ सय ५० रहेको चाँदीको मूल्य आज पनि त्यहि कायम रहेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »