सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा चहलपहल बाक्लिए सँगै कोरोनाको जोखिम बढ्दो

काठमाडौं । बुधवारदेखि १२० दिन लामो लकडाउन अन्त्य भएपछि काठमाडौं उपत्यकामा चहलपहल बढेको छ।

बजार, शपिङ महल, होटल,रेष्टुरा चोक, गल्ली, सांस्कृतिक सम्पदा, पर्यटकीय ठाउँमा मानिसहरुको आवतजावत बढेको छ।

लकडाउन अवधिभर घरमा बसेका नागरिक बाहिर निस्किएपछि चहलपहल बढेको हो।

काठमाडौं, भक्तपुर र ललितपुरका चोक चोकमा भीड लागेको छतर कोरोना भाइरस संक्रमणको जोखिम भने कायमै छ।

भीडभाडले कोरोना संक्रमण जोखिम बढाएको भन्दै विज्ञहरुले सतर्कता अपनाउन आग्रह गरेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »