सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना पुष्टि

काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा १६८ कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना कोरोना संक्रमित देखिएका छन्।

आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या २१३५ पुगेको छ।

काठमाडौंमा १७०६ ललितपुरमा २८३ र भक्तपुरमा १४६ संक्रमित पुष्टि भएका छन्

पछिल्लो २४ घण्टामा नेपालमा ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो सहित कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या १०७ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »