सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्

यस्तै आइतबार थप १३० जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको हो ।

मुलुकभर सक्रिय संक्रमित ५ हजार ४ सय ४० जना रहेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »