निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

काभ्रेकाे धुलिखेलमा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्जवलन

काभ्रे । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै अनेरास्वियू काभ्रेले दिप प्रज्जवलन कार्यक्रम काभ्रेकाे धुलिखेलमा समपन्न गरेकाे छ।

दिप प्रज्वलन कार्यक्रममा सहभागी हुने सम्पुणले गेट वेल सुन पीएम’ स्वास्थ्य लाभकाे कामना प्रधानमन्त्री ज्यु लेखेकाे प्लेकार्ड बाेकेका थिए।

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै अनेरास्ववियु केन्द्रीय सदस्य क शालिकराम पराजुलि,क सुन्दर खड्का , हरिषचन्द धिमिरे, अनेरास्ववियु जिल्ला सयाेजक उपेन्द्र शर्मा,राष्ट्रिय युवा संघ जिल्ला सयाेजक विक्रम चाैलागाई लगायत नेकपामा अाबद्ध युवा विध्यार्थी नेता एवम् कार्यकर्ताकाे उपस्थितिमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएकाे थियाे ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »