सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेको तेमालमा तरकारी गाडी दुर्घटना,चालकको अवस्था गम्भीर

काभ्रे । काभ्रेको तेमाल गाँउपालिका वडा न.४ मा तरकारी गाडी दुर्घटना भएको छ । स्थानिय जनप्रतिनिधि दबिन्द्र तामाङका अनुसार बा १८ च ८०७६ नम्बरको तरकारी गाडी तेमालमा दुर्घटना भएको हो।

चालकको अवस्था गम्भीर रहेको र अरु कुनै पनि मानविय क्षति नभएको उहाले जानाकारी दिनु भयो ।

उक्त गाडी के कारणले भएको हो भन्ने कुराको अनुसन्धान भैरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकि छ।

भर्खरै

सम्बन्धित खबर

Language »