निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

काभ्रे, तेमाल-चापाखाेरी सिमानामा वेबारिसे महिलाकाे लाश

काभ्रे । तेमाल गाउँपालिका वडा नं. ६ ठुलाे पर्सेल र वडा नं. ७ चापाखाेरीकाे सिमाना रहेकाे घिद्धे खाेलामा एक वेबारिसे महिलाकाे लाश भेटेकाे छ ।

स्थानीय युवाहरू बाेहरे दाेभान ठुलाे पर्सेल तित्तेरेटार माम्दी सडक खण्डकाे निर्माणादिन सडक खण्डकाे कार्य भइरहेकाे उक्त स्थानमा पहिचान हुन नसकेकाे वेबारीसे लाश भेटेकाे स्थानीय युवा जीत बहादुर लामाले सारा खबरलाई जानकारी दिनुभयाे ।

वडा नं। ६ ठुलाे पर्सेलका वडा अध्यक्ष विकुलाल तामाङ माेक्तानका अनुसार हालसम्म लाशकाे पहिचान बाँकी नै रहेकाे, अहिले पचुवारघाट र नारायणस्थान पाेखरीका प्रहरीहरूकाे रहाेभरमा उक्त स्थानमा सुरक्षा व्यवस्था गरेकाे बताउनु भएकाे छ ।

घटनाका सत्य तथ्य पत्ता लगाउनका लागि अनुसन्धान टाेली सहित काभ्रे जिल्ला प्रहरी कार्यलयका टाेली, मंगलटार प्रहरी चाैकी र कात्तिके देउराली प्रहरी चाैकीका टाेली आउदै गरेकाे पनि उहाँले जानकारी दिनुभएकाे छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »