कैलालीमा एक जनाको मृत्यु

कैलालीको गोदावरी नगरपालिका-४, फूलवस्तीमा विस्फोटमा परि एक जनाको मृत्यु भएको छ । विस्फोटमा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको हो ।

कैलाली प्रहरी प्रमुख एसपी सुदिप गिरीका अनुसार अहिले घटनास्थल तर्फ प्रहरी टोली गएको छ। गिरीका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्दा पड्किएको थियो ।

+ posts
Language »