सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३७१ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

आज मात्र ११ जनाको मृत्यु भएको छ । शनिबार १४ जनाको मृत्यु भएको थियो ।

त्यस्तै, आइतबार ९ जनाको मृत्यु भएको थियो । सोमबार १५ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५६,७८८ पुगेको छ । आज १,४५९ जना थपिएका छन् ।

सोमबार १,१७० जना थपिएका थिए । आइतबार १,०३९ जना थपिएका थिए । यस्तै शनिबार १,२०१ जना थपिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »