सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाले थप ८ जनाको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।

यसअघि मंगलबार हिजो ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो । त्य

सअघि सोमबार एकैदिन १५ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

गएको आइतबार कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »