गायक हिमाल श्रेष्ठको “देउराली पाखैमा” लोक पप गीतको प्रोमो सार्वजनिक

गायक हिमाल श्रेष्ठको आवाजमा लोक सेलो पप गीत “देउराली पाखैमा” को अडियो प्रोमो सार्वजनिक भएको छ । छिट्टै नै म्युजिक भिडियो सहित आउन लागेको यस गीतको शब्द रुपेन मोक्तानले लेखेका हुन् भने संगीत तथा संगीत संयोजन बुद्ध स्याङ्बाले गरेका हुन् । पुतलीसडक स्थित बुद्दज् स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई अडियो मिक्सिङ पनि बुद्ध स्याङ्बाले नै गरेका हुन् ।

गीत सुन्नुहोस्, 👇️

+ posts
Language »