निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

(जसपा) बांकेका प्रभावशाली नेता धिताल पाठक खान चुनावी अभियानमा व्यस्त

नेपालगंज, बांके क्षेत्र नम्बर  ३ प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष उम्मेद्वार धिताल प्रदेश सभा ३ का बाट ग्यासुद्दिन खान ३ (ख )बाट बिजय कुमार पाठकले उम्मेद्वारी दिएका छन् जनता समाजवादी पार्टी नेपाल बांके जसपाका प्रभावशाली नेता धिताल पाठक खान पाँच दलीय सत्ता गठबन्धनको टिकट वितरण कार्यदलमा रहेर समेत काम गरेका पाठक अन्ततः जसपाले सत्ता गठबन्धन छोडेर एमाले र जसपाबीच एकले अर्कोलाई ३४ र १७ वटा निर्वाचन क्षेत्रमा सघाउने तालमेल गरिएको भए तापनि बांकेमा भने यो तालमेल कायम छैन ।

तर पनि धिताल पाठक खानले भने बांके जिल्ला क्षेत्र नम्बर ३ प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेद्वार नोयेंद्र जसपाको एकल प्रयासबाटै चुनाव जित्ने अठोटका साथ उम्मेद्वारी दिएका हुन् ।

यतिबेला चुनावी अभियानमा व्यस्त नेता धिताल पाठक खानले प्रतिनिधि सभाको र प्रदेशमा युवा को सभागिताका लागी जसपा बांकेले क्षेत्र नम्बर  ३ मा अवसर दियेको अरुका उम्मेद्वारी चुनाव जित्नको लागि हो भने मेरो उम्मेद्वारी संघीयतालाई संस्थागत गर्दै बांकेको समृद्धि र बिकाशका लागि हो । लिमरा खबर लाई जसपाका प्रभावशाली नेता बिजय कुमार पाठकले बताउनुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »