सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तीनकुनेस्थित बागमती खोलामा एक पुरूषको शव फेला

काठमाडौं। काठमाडौंको तीनकुनेस्थित बागमती खोलाको पुलमुनि एक पुरूषको शव भेटिएको छ ।

मंगलबार दिउँसो भिएस निकेतन स्कूल अगाडिको खोलामा एक पुरूषको शव भेटिएको महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका डिएसपी दक्षकुमार बस्नेतले जानकरी दिए ।

शव खोलाबाट बाहिर निकालिसकेपनि कसको हो भन्ने पहिचान भईनसकेको डिएसपी बस्नेतले बताए ।

ती व्यक्तिको बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »