निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

तेमाल गा.पा. वडा नं. ६ मास्थेबेशीमा वेवारिसे शव फेला

काठमाडाैँ । काेराेना भाइरसकाे त्रास फैलिरहेकाे बेलामा काभ्रेकाे तेमाल गाउँपालिका वडा नं. ६ ठुलाे पर्सेलकाे मास्थेबेसीमा एक वेवारिसे शव फेला परेकाे छ ।

वडा नं. ६ ठुलाे पर्सेलका वडा अध्यक्ष विकुलाल तामाङ माेक्तानले जानकारी दिए अनुसार अन्दाजी ४०/ ४५ वर्षकाे मानिसकाे शव फेला परेकाे सारा खबरलाई जानकारी दिएकाे हाे ।

तेमाल गाउँपालिकाले गाउँपालिका प्रवेश गर्ने विभिन्न स्थानमा कडाइ गरेपछि मास्थेवेशीमा डुङ्गा तरेर रामेछाप जानेहरूकाे जहलपहल बढेकाे हल्ला सुनेपछि त्यसखालकाे कार्य नगर्नका लागि सम्झाउनलाई मास्थेवेशी पुग्दा वेवारिसे लाश फेला परेकाे वडा अध्यक्ष तामाङले बताउनु भयो ।

वडा अध्यक्ष तामाङले जानकारी दिए अनुसार सुनकाेशी नदिले बगाएर ल्याएकाे हुनु पर्ने अनुमान गरेका छन् ।

अहिले नारायणस्थान चाैकीका इनचार्ज प्र. हवल्दार जाेगेन्द्र पण्डित लगाएतका व्यक्तिहरू घट्नास्थलमा पुगिसकेका छन् । जिल्ला प्रशासन प्रहरी कार्यलय काभ्रेमा जानकारी गरिसकेकाे वडा अध्यक्ष तामाङले बताउनु भयाे ।


विस्तृत जानकारी केहि समयपछि

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »