सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप ४३४ जनामा संक्रमण : संक्रमितको संख्या ११ हजार १६१ पुग्यो

काठमाडौं / ११ असार

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या ११ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार ४३४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार एक सय ६२ पुगेको हो ।

मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना जित्नेको संख्या भने दुई हजार ६ सय १६ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »