थप ८८५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८८५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार १४ हजार ७ सय ३९ जना कोरोनाका सक्रिय बिरामी छन्।

हाल सम्म क्वारेन्टाइनमा रहेनेको संख्या ९ हजार ८३२ रहेको जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना डिस्चार्ज भएका छन्।

कुल डिस्चार्ज हुनेको संख्या भने १९ हजार ५०४ पुगेको छ।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »