निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

नमाेबुद्ध ना. पा. वडा नं. ५ मा एक घर, एक स्यानिटाइजर, माक्स, हातधुने साबुन

काभ्रे । नमाेबुद्ध नगरपालिका वडा नं। ५ कानपुर नेकपाका नेता तथा युवा व्यवसायीहरू मिलेर कानपुर स्वास्थ्य चाैकिमा काेराेना भाइरस विरूद्ध प्रयाेग गरिने सामाग्रीहरू प्रधान गरेकाे छ ।

वडा अध्यक्ष बुद्ध सिं लामाकाे राेहरमा समाजसेवि तथा व्यवसायी अनि स्थानीय बुद्धिजीविहरू बुद्ध सिं लामा तामाङ, सिंग बहादुर लामा, डुप्साङ लामा, सि। एस। लामा आदिले वडा सचिव रामचन्द्र श्रेष्टलाइ २००० सर्जिकल माक्स, ९०० प्रति थान स्यानिटाइजर, १०८० प्रतिथान हात धुने साबुन हस्तान्तरण गरेकाे स्थानीय पत्रकार छेटुप दाेङले सारा खबरलाई जानकारी दिएकाे हाे ।

उहाँका अनुसार एक घर एक स्यानिटाइजर, हात धुने साबुन र सर्जिकल माक्स वितरण गर्न पुग्ने सामाग्री हस्तान्तरण गरेकाे बताएकाे छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »