निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

नेपला तामाङ साँस्कृतिक घेदुङकाे चियापन कार्यक्रम सम्पन्न ,

काठमाडाैँ । नेपाल तामाङ साँस्कृति घेदुङकाे अायाेजनामा माघ ८ गते मन्जुश्री सम्बत २८५६ ”जिवा ल्हो” सोनाम ल्होछारको अवसरमा शुभ-कामना आदन प्रदान तथा चियापान कार्यक्रम सम्पान्न भएकोछ ।

साँस्कुति घेदुङको संघिय अध्यक्ष छेवाङ तेन्जिङ लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल तामङ घेदुङको संघिय बरिष्ठ उपाध्यक्ष बेली लामा, साँस्कृति घेदुङको सल्लाहाकार तथा नेपाल तामाङ घेदुङको संघिय उपध्यक्ष कुमार घिसिङ,अमीर मोक्तान, प्रमुख सल्लहकार प्रेम लो, अन्तर्राष्ट्रिय तामङ परिषद दक्षीण एशियाको अध्यक्ष अस्मिता वाइवा, अन्तर्राष्ट्रिय तामङ परिषद दक्षीण एशियाको उपाध्यक्ष कुमार ब्लोन, अन्तर्राष्ट्रिय तामङ परिषद सचिव रबिन थिङ, अन्तर्राष्ट्रिय तामङ परिषद पुर्व सचिव प्रतिक ङेसुर,बरिष्ठ सेलो गायक तथा सङ्गीतकार चन्द्रकुमार दोङ लगायतका अतिथिहरुले ल्होछारको एतिहासिक परम्पराको चर्चा गर्दै सुभकामना ब्यक्त गर्नुभएको थियो

कार्यक्रममा नेपाल तामाङ सांस्कृति घेदुङको छैटौं राष्ट्रिय सम्मेलनबाट नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन मन्डलका अध्यक्षबाट प्रमाण पत्र बितरण गरेकाे थियाे भने कलाकारहरुले ल्होछार गीत प्रस्तुत गरेरका थिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »