निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

नेपाल राष्ट्रिय मारवाडी युवा संघका केन्द्रिय अध्यक्ष महेश अग्रवाल जसपा बाँकेमा प्रवेश

नेपालगन्ज ,नेपाल राष्ट्रिय मारवाडी युवा संघका केन्द्रिय अध्यक्ष महेश अग्रवाल नेपालमा सक्रिय विभिन्न क्षेत्रका अगुवाहरू जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्।

एक कार्यक्रमबीच जसपा नेता एंव भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले उनीहरूलाई स्वागत गरेका हुन्।

जसपाका तर्फबाट बाँके क्षेत्र न २ मा प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका मन्त्री राईले बाँकेमा समग्र विकासको लहर ल्याउनका लागि जसपालाई जिताउन अपिल गरेका थिए।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »