सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल सरकारको मुख्य सचिवमा शंकरदास बैरागी नियुक्त

काठमाडौँ। नेपाल सरकारको मुख्य सचिवमा शंकरदास बैरागी नियुक्त भएका छन् ।

बिहीवार बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

लोकदर्शन रेग्मीले राजीनामा दिएपछि अबको कर्मचारीतन्त्रको नेतृत्व बैरागीले गर्नेछन् ।

रेग्मी बेलायतका लागि नयाँ राजदूत भएर जाँदैछन् ।

आजै बसेको मन्त्रिपरिषद बैठकले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत सिफारिस गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »