निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

पत्ता लाग्यो कोरोना प्रतिरोधात्मक औषधी

टियानजिन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड १९) काे औषधि विकसित गरेको दाबी गरेको छ। विश्व विद्यालयका प्राध्यापक हुआङ जिन्हाईको अगुवाइमा खोप विकसित गरिएको हो । उनी आफैंले चार मात्रामा औषधि सेवन गरिसकेका छन्। त्यसबाट उनलाई कुनै नकारात्मक असर नपरेको प्राप्त समाचारमा जनाइएको छ।

विश्वविद्यालय अब क्लिनिकल परीक्षण र यसको प्रवद्र्धनका लागि साझेदारको खोजीमा रहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ। यो खोपले कोरोना भाइरससँग लड्न प्रतिरोधात्मक क्षमता विकास गर्छ। विश्वविद्यालयलाई उधृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ। औषधि अत्यन्त सुरक्षित रहेको, प्रयोग गर्न सजिलो र उत्पादन पनि पर्याप्त मात्रामा गर्न सकिने हुआङले बताएका छन्।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »