प्रतेक शनिवार कलाकार हरुको भलिवल प्रतियोगीता हुँदै

काठमाण्डौ ।नयाँ बर्ष २०७८ को अवसर मा हुन लागेको कलाकार हरुको  मैत्रीपुर्ण भलिवलखेल अब प्रतेक शनिवार हुने  भएको  छ ।

 एक्टिभ ईन्टरटेनमेन्ट प्रा लि को  संयोजकत्व मा  हुन  लागेको यो  खेलको  शुभारम्भ यहि २०७८ बैसाक ४ गते शनिवार ईमेज स्कुलको  प्रागण मनमैजु बाट हुने एक्टिभ ईन्टरटेनमेन्ट का  संचालक बिजेन्द्र नौबागे ले जानकारि गराएका  छन्।

कलाकार  कलाकार बिच  हुने  यो मैत्री पुर्ण खेल रमाईलो र स्वास्थ्य को  लागी आयोजना गरीएको आयोजक  संस्थाले जनाएको छ  ।

यस कार्यक्रमको  मिडीया पाट्नर को  रुप मा  सारा खबर ,आईडीया खबर  ,संबाददाता ,कोचे मिडिया ,रहेका छन्  ।

यो खेलका लागी आफ्नो  टीम या ब्यक्तिगत नाम  दर्ता गराउन  आज बेलुका  सम्म सकिने जानकारी आयोजक  पक्ष ले  दिएको छ  । संपर्क  को  लागी आयोजक  संस्थाका  संचालक बिजेन्द्र नौबागे को  नं ९८६१२१९५६२ मा  संपर्क गर्न  सकिने  छ  ।

+ posts
Language »