निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

फेरी फेला पर्यो कालोबजारी : ठुलो परिमाणमा मास्क भेटियो

महानगरीय अपराध महाशाखाले काठमाडौंको सानो भर्‍याङबाट १० हजार थान मास्कसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।महाशाखाका एसएसपी सहकुलबहादुर थापाका अनुसार १० लाख थान मास्कसहित युवराज न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। गोरखाका न्यौपानेले सानो भर्‍याङमा दिप ओभरसिज सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।
कोरोना भाइरसको त्राससँगै बजारमा मास्क र स्यानिटाइजरको कालोबजारी बढेपछि वाणिज्य विभागसँगकाे सहकार्यमा प्रहरीले बजार अनुगमन तीव्र पारेको छ। यसअघि पनि गोदाममा राखेर मास्कको कालोबजारी गर्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै बढी मूल्यमा मास्क र स्यानिटाइजर बिक्री गर्ने पसललाई पनि कारबाही गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »