सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बानेश्वरमा बैंकका सुरक्षा गार्डकाे खुकुरी खाेसेर उनैमाथि आक्रमण

काठमाडौं। काठमाण्डौको बानेश्वरमा रहेको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ ।

बैंकमा पुगेका सेवाग्राही र बैंकका कर्मचारीबीच विवाद भएको र विवाद मिलाउन खोज्दा सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार भएको बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

उनले सुरक्षा गार्डकै खुकुरी खोसेर प्रहार गरेको डीएसपी बस्नेतको भनाइ छ । घाइते मगरको अहिले बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »