निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

भूकम्पको धक्का महशुस

बैतडी , सुदूरपहाडमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार साँझ ७ बजेर ४८ मिनेटमा गएको भूकम्पको धक्का दार्चुला र बैतडीमा महसुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार भारतको उत्तराखण्ड प्रदेशको धार्चुला केन्द्र भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »