निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

मन्टेश्वरी एशोसियसन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम नेपालगञ्जमा सप्पन्न

नेपालगञ्ज फागुन २ गते । मन्टेश्वरी विधि प्रर्दशनी बिषयक पत्रकार भेटघाट कार्यक्रम नेपालगञ्जमा सम्पन्न गरेको छ ।
मन्टेश्वरी एशोसियसन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम शुक्रवार नेपालगञ्जमा सप्पन्न भएको हो ।
उक्त कार्यक्रमको प्रस्तुतकर्ता खिमा थापाका अनुसार डा। मारिया मन्टेश्वरीद्वारा प्रतिपादित विश्वमै चर्चित मन्टेश्वरी शिक्षा प्रणालीलाई नेपाल राष्ट्र भित्र शिक्षा बिकास तथा प्रर्वधन बिस्तार गर्ने र शिक्षा संग अन्तर्रा्ष्ट्रिय स्तरको संघ संस्थाहरुसंग आवद्ध भइ यस मन्टेश्वरी शिक्षा को गुणस्तरलाई कायम तथा वृद्धि गरि यस शिक्षा संग सबैलाई संगठित गर्ने उदेश्यले मन्टेश्वरी एसोसिएसन बाके स्थापना भए संगै शिक्षामा व्यभारिक भएको खिमा थापा ले बताइन ।
गत भदौ २४ गते नेपालगन्ज उपमहानगरपालिका का प्रमुख डा।धवल समशेर राणाको प्रमुख आथित्यमा पनि चित्रकला प्रदशनी ,एशोसियसनमा आवद्ध मन्टेश्वरीहरुमा अवलोकन ,एशोसियसनमा मन्टेश्वरिको अभिभावकहरु लाई बालबालिका स्वस्थ परामर्श कार्यक्रम आयोजना गरेको कुराको जानकारी मन्टेश्वरी एशोसियसन बांकेकी अध्यक्ष लुना बुढाथोकीले जानकारी दिनु भएको छ ।
सृजनशिल बालबालिका निर्माणका लागि ब्यवहारिक तथा रचनात्मक कार्यहरुले स९साना बालबालिकाहरुको अन्तरनिहित क्षमतालाइ प्रस्पुटन गर्ने हेतुले अभिभावकहरुलाइ पद्धतिको महत्त्वपूर्ण उदेश्यको साथ फेरि पनि २०७६ फाल्गुन १०गते मन्टेश्वरी विधि प्रदर्शनी भेरी प्राबिधी शिक्षालयमा आयोजना गर्न लागेको अध्यक्ष बुढाथोकी ले बताइन् ।
सो कार्यक्रममा अध्यक्षता लुना बुढाथोकीले गर्नु भएको थियो । प्रस्तुतकर्ता खिमा थापा कार्यक्रम संचालक दुर्गा बजगाइ सहभागी संचारर्मी लगाएतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »