महासचिव सिपि मैनाली ग्राण्डी हस्पिटलमा (भिडियाे सहित)

काठमाडाैँ । नेकपा मालेका महासचिव सिपि मैनालीकाे ग्राण्डी हस्पिटलमा उपचार भैरहेकाे छ । टाउँकाे र दाहिने खुट्टामा गम्भीर चाेट लागेका मैनालीकाे आकास्मिक सघन कक्षमा राखेर उपचार भैरहेकाे छ ।

बर्दिबासमा सामान्य उपचारपछि मैनालीसहित उनका छोरा सरोज, बुहारी पूजा, पाँच वर्षीय नाति र चालक रामप्रसाद पौडेललाई हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे थियाे ।

झापाबाट काठमाडौं जाने क्रममा मैनाली परिवार चढेको बा७च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना४च ७६८० नम्बरको गाडी बर्दिवास नगरपालिका-३ कालापानीस्थित बिपी राजमार्गमा ठोक्किँदा दुर्घटना भएको थियो ।

भिडियाे

नेकपा मालेका महासचिव सिपि मैनालीकाे ग्राण्डी हस्पिटलमा उपचार हुँदै

काठमाडाैँ । नेकपा मालेका महासचिव सिपि मैनालीकाे ग्राण्डी हस्पिटलमा उपचार भैरहेकाे छ । टाउँकाे र दाहिने खुट्टामा गम्भीर चाेट लागेका मैनालीकाे आकास्मिक सघन कक्षमा राखेर उपचार भैरहेकाे छ ।

Posted by Sarakhabar on Thursday, February 27, 2020
+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »