निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

माता बागेश्वरीबचत तथा ऋण सहकारी संस्था नेपालगन्जद्धारा राहत वितरण


नेपालगन्ज, माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगन्जले अति बिपन्न ,गरीवको पहिचान गरी आजदेखि सामाग्री बितरण सुरू गरेको छ ।

तर संस्थाको शेयर सदस्यलाई मात्र वितरण गर्ने कार्यक्रम रहेको माता बागेश्वरीबचत तथा ऋण सहकारी संस्था नेपालगन्जले जनाएको छ ।


कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन साबुन पानीले हात धुन घर भित्र बस्न आग्रह समेत आग्रह गरिएको छ ।


उक्त सामाग्री माता बागेश्वरीबचत तथा ऋण सहकारी संस्था नेपालगन्ज संस्थाका सचीव बदरुद्दुजा खान, माता बागेश्वरीबचत तथा ऋण सहकारी संस्था नेपालगन्ज प्रबन्धक अम्बिका काफ्ले, बजार प्रतिनिधि दिल माया सापकोटा, बजार व्यवस्थापक लक्ष्मी काफ्ले लगायतले गर्नुभएको हो ।


माता बाग़ेश्वरी सहकारी संस्थाले ७ हजार पाँच सय शेयर सदस्य मध्ये १ हजार पाँच सयल,गरीब मज़दूर सदस्यलाई आज देखी खाद्यान्न सामग्री बितरण समेत सुरु गरेको छ ।

माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था बाँकेका अध्यक्ष रसीद अहमद कुरेसीले बताए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »