सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युवराज खतिवडा अमेरिकाको लागि नयाँ राजदूतमा नियुक्त

काठमाडौँ । सरकारले निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाको लागि नेपाली राजदूत नियुक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई अमेरिकाको लागि राजदूत नियुक्त गरेको हो ।

प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार समेत रहेका पुर्व अर्थमन्त्री युवराज खतिवडालाइ अमेरीकाको लागी राजदुत सिफारिस गरिएको बैठकमा उपस्थीत एक मन्त्रीले बताए ।

उक्त मन्त्रीका अनुसार आजै राजीनामा दिएका मुख्यसचिव लोकदर्शन रेग्मीलाइ बेलायतको राजदूतका लागि सिफारिस गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »