सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

काठमाडौं।असार १८
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनको लागू अधिवेशन विहीबार अपरान्ह ५ बजेबाट लागू हुनेगरी अन्त्य गरेकी छिन् ।

विहीबार मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।

संसद अधिवेशन अन्त्य गर्दै भण्डारीले भनेकी छिन्, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/३/१८ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन २०७७ असार १८ गते विहीबारका दिन अपरान्ह ५ बजेदेखि अन्त्य गरेको छु ।

भर्खरै

सम्बन्धित खबर

Language »