राष्ट्रिय युवा संघ युवा बाँके का युवा नेता जित शेषले गरे ८५ मुस्लिम घर परिवारलाई सहयोग


नेपालगन्ज,बाँके जानकि गाउँपलिका वार्ड न ३ मा युवाहरुले राहत बितरण गरेका छन । मुस्लिम समुदायका बिपिन्न बर्गका ८५ घर परिवारलाई राहत बितरण गरेका हुन ।


नेकपा बाँकेका राष्ट्रिय युवासंगठनका युवा नेता जित शेष, मुस्लिम संगठन नेपाल ५ न प्रदेश कमिटी सदस्य अबाद सिद्दिकी जानकिका युवा नेता हुसेनी यदाव र जानकि वार्ड न ३ का युवा संघठनका अध्यक्ष सहबुदिन शेष लगायतका युवाहरुले राहत बितरण गरेका हुन ।

उनिहरूले १ केजि सुजि १ केजि चिनी १ पोका खाने तेल २ सय ग्राम ड्राइफुरुट उपलब्ध गराएका छन ।


कोमुस्लिम समुदायको सुबेरात पर्बलाई लक्षित गरि यो राहत वितरण गरेको युवा संगठनका नेता जितले जानकारी दिए ।

उनले जानकि गापावार्ड न को ६ वाट का बिभिन्न गाउँ इन्दरपुर, कारमोहना, रामवापुर, बन्जरेगाउ, कालिकापुर, सफलपुर ८५ मुस्लिम घर परिवारलाई राहत वितरण गरेको जानकारी दिए ।

+ posts
Language »