सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउनबारे छलफल गर्न बेलुका ५ बजे मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ । बेलुका ५ बजे बस्ने श्रोतले जनाएको छ।

आज बस्ने बैठकमा कोरोना नियन्त्रण सम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने जनाइएको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि भदौ १ गतेबाट खोल्ने भनिएको हवाई उडान र लामो दुरीका सार्वजनिक यातायातबारे समेत निर्णय हुने स्रोतले जनाएको छ ।

यस अघि बसेको बैठकमा विज्ञले दिएको सुझाव अनुसार लकडाउनबारे निर्णय हुनसक्ने बताइएको छ ।

त्यस्तै भदौ १ बाट विद्यालय भर्ना कार्यक्रम पनि एक महिना पछि सार्ने बारेमा छलफल भएकाले त्यसबारे समेत आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »