निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

लाठी प्रहार गरी श्रीमतीको हत्या

कञ्चनपुरमा एक जनाले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्वर ८ क गाउँमा ६३ वर्षीया सफली बयाडीले ६० वर्षीया श्रीमती खन्जरी बयाडीको हत्या गरेका हुन्। उनले लाई लाठी प्रहार गरि श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।

आईतवार लाठी प्रहारबाट घाईते भएकी खन्जरीको आज मृत्यु भएको हो। नेपालगञ्जबाट उपचार गराएर घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको आफन्तले जनाएका छन्। सफलीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक खन्जरीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याईदे छ। 

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »