निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

लोप हुन लगेको माटोको भकारी


कमलेश चन्द्र गुप्ता
कपिलवस्तु ,
बिगत लामो बर्ष देखी अन्न भंडारण गर्नको लागि प्रयोग गर्दै आएको माटो को भकारी लोप हुदै गएको छ ।

बाजारमा टिनको भकारी आए पछि माटो को भकारी लोप हुन लागेको हो । कार्य ब्यस्तताका कारण माटोको भकारी निर्माणमा ध्यान नदिए पछि बाजारमा टिनको भकारीको मागमा बृद्धि भएको छ।

माटोको भकारी अब कतै कता मात्र निर्माण गरिएको पाइन्छ। यस्तै जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं.६ भिल्मीमा स्थनीय महिलाहरु द्वारा ४ वटा भकारी निर्माण गरिएको छ । स्थानीय महिलाहरुको हिसाबले राम्रो घाम बतास लगेमा एवटा भकारी निर्माण गर्न १५ देखी २० दिन सम्म लाग्छ । माटो को भकारी अवधी भाषीहरुको संस्कृति र कला हो यसलाई जोगाउन हामी सबैको कर्तब्य हो उनीहरुले बताए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »