निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

शितला माइ भजन मण्डलले कोरोना भाइरसको प्रकोपबाट बच्न पुजाआजा सम्पन्न गरेको छ

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले मानव जाती आक्रान्त बनिरहेको अवस्थामा सम्पुर्ण मानवजातीको रक्षाको निम्ति शितला माइ भजन मण्डल, बालाजुले धार्मिक आस्था सहित विभिन्न देवि देवताको पुजा आजा गरेको छ।

शितला माइ भजन मण्डलले बिगत लामो समय देखि मानव जातिको कल्याणको निम्ति हिन्दु तथा बौद्ध धर्म अनुसार गर्नु पर्ने चण्डि पाठ, शान्ती पाठ, रुद्री, होम आदि गर्दै आएको छ। हाल कोरोना भाइरसको कारण मानव जाती संकटमा परिरहेको अवस्थामा संकट दुर गर्नको लागि कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै विभिन्न देवि देवताको पुजा गरेको भजन मण्डलका अध्यक्ष श्री कृष्ण लाल मानन्धर ज्युले बताउनु भयो।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »