सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकारले हालकाे लकडाउन साउन ७ सम्म जारी राख्ने

काठमाडाैँ / १६ असार
सरकारले हाल कायम लक लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेकाे हो।

भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालका अनुसार सरकारले जारी मोडलमा नै खुकुलो बन्दाबन्दी जारी राख्ने र अहिलेलाई आन्तरिक तथा बाह्य कुनै उडान खुलाउने विषयमा कुनै पनि निर्णय भएको छैन।

साथै अन्तर्राष्ट्रिय सीमा नाकाहरू पनि अहिलेकै अवस्थामा रहने पनि उहाँले जानकारी दिनु भयो।

भर्खरै

सम्बन्धित खबर

Language »