“सानुमा सानू चोयाको” सेलो गीत सार्वजनिक

काठमाण्डौ, गीतकार रुपेन मोक्तानको शब्दमा “सानुमा सानू चोयाको” बोलको सेलो गीत सार्वजनिक भएको छ । गीतमा संगीत र संगीत संयोजन प्रयास दोङ्को रहेको छ भने स्वर गायक बुद्धिमान तामाङको रहेको छ ।

कुले दोङ्को विशेष सहयोगमा सो गीत सेलो म्युजिक प्रोडुक्सन स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन् ।

गीतलाई सेलो म्युजिक प्रोडुक्सनको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् :

+ posts
Language »