निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

सिन्धुपाल्चाेकमा माओवादी साेत्तर हुन्छ । एमालेकाे लाल किल्ला: युवा नेता आङछिरि शेर्पा

काठमाडौ । सिन्धुपाल्चोक जिल्ला नेकपा माओवादीको लाल किल्लाकोरुपमा चिनिएको क्षेत्र हो । सिन्धुपाल्चोकबाट संघीय निर्वाचनमा विजय भएको अग्नी सापकोटा संघीय सभाको सभामुख छन् ।

नेकपा (मओवादी) बागमती प्रदेशको अध्यक्ष सरल सहयात्री पनि सिन्धुपाल्चोक नै हुन् । सिन्धुपाल्चोकमा दुई वटा क्षेत्र छन् भने ४ वटा प्रदेशीक क्षेत्र छन् । नेकपा (माओवादी)को प्रभावशाली नेता धावा लामा यो भन्दा एक वर्ष अगाडी नै नेकपा (एमाले) मा प्रवेश गरेको थियो भने अहिले सिन्धुपाल्चोकको प्रभावशाली नेताकोरुपमा चिरपरिच युवा नेता आङछिरि शेर्पा नेकपा (एमाले) मा प्रवेश गरेको छ ।

स्थानीय तहको निर्वाचनमा पार्टी भित्र विद्रोह गरी भोटेकोसी गाउँपालिकामा माओवादीलाई शुन्य सीटमा पु¥याएका युवा नेता आङछिरि शेर्पा सिन्धुपाल्चोकको प्रभावशाली नेता हो । भोटेकोशी गाउँपालिकाबाट मात्रै हैन चौतार नगरपालिकाको पूर्व मेयर aman shing tamang पनि एमालेमा प्रवेश गरेको छ ।

पूर्व मन्त्री शेरबहादुर तामाङले आउँदै २०७९ मंसिर ०४ हुने संघीय निर्वाचनमा अत्याधिक मत लिएर नेकपा (एमाले) को विजय हुने बताए । गठबन्धनले कुनै पनि हालतमा विजय नहुने ठोकुवाका साथ सारा खबरको प्रतिनिधिसँग फोन संवादमा बताएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »