सिन्धुली हिँडेका पैदल यात्रु बनेपामै राेकिए

काठमाडौँ। भक्तपुरको जगातीबाट सिन्धुली लगायत विभिन्न ठाउँमा जान लागेका सर्वसाधरणलाई बनेपाको उग्रचण्डी पार्टी प्यालेसमा राखेर रोकिएको छ ।

सिन्धुलीका २ वटा नगरपालिका र ७ वटा गाउँपालिकाका करिब ९ सय जना रहेका उनीहरु काभ्रेबाट जान नदिएपछि उनीहरु यहीँ रोकिएका हुन् । सिन्धुली सम्पर्क मञ्चका अध्यक्षका अनसार अहिले काठमाडौंका विभिन्न स्थानमा काम गर्ने सिन्धलीका बासिन्दा घर फर्किएका छन् ।

काभ्रेका सिडिओ श्रवणकुमार तिमिल्सिनाले उनीहरुलाई लकडाउन उल्लंघन नहुने तरिकाले घर पठाइने बताएका छन् ।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »