सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुली हिँडेका पैदल यात्रु बनेपामै राेकिए

काठमाडौँ। भक्तपुरको जगातीबाट सिन्धुली लगायत विभिन्न ठाउँमा जान लागेका सर्वसाधरणलाई बनेपाको उग्रचण्डी पार्टी प्यालेसमा राखेर रोकिएको छ ।

सिन्धुलीका २ वटा नगरपालिका र ७ वटा गाउँपालिकाका करिब ९ सय जना रहेका उनीहरु काभ्रेबाट जान नदिएपछि उनीहरु यहीँ रोकिएका हुन् । सिन्धुली सम्पर्क मञ्चका अध्यक्षका अनसार अहिले काठमाडौंका विभिन्न स्थानमा काम गर्ने सिन्धलीका बासिन्दा घर फर्किएका छन् ।

काभ्रेका सिडिओ श्रवणकुमार तिमिल्सिनाले उनीहरुलाई लकडाउन उल्लंघन नहुने तरिकाले घर पठाइने बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »