सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनको मुल्य फेरि बढ्यो, आज इतिहासकै नयाँ रेर्कड

काठमाडौं । काठमाडौं, सुनको भाउ फेरि बढेको छ।

हिजो एकै दिन १३ सयले बढेको सुन आज फेरि पाँच सयले बढेर नयाँ रेकर्ड बनाएको छ।

योसँगै अहिलेसम्मकै महँगो भएको सुन तोलामा ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »