सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनको मूल्यमा आज नयाँ रेकर्ड, पुग्यो तोलाको ९३ हजार नजिक

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकेको छ। यो मूल्य अहिलेसम्मकै बढी हो।

हिजो मंगलबारको तुलनामा आज तोलामा ६०० रुपैयाँ बढेको हो।त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३६० रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य पनि तोलाको १ हजार ५ रुपैयाँ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »