सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने स्थिर

काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ।

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने ५ स्थिर छ। शुक्रबार तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि पनि १३ सय ४० रूपैयाँ नै कायम भएको महासंघले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »