हिड्दा हिड्दै गजल रचना गर्न सक्ने रोल्पा मा जन्मिएका के बि थापा उर्फ आषिश को गजल

शराब

भेट हुदा भन्छ मित्र पिउनु पर्छ शराब छ सेकुवा छ सुकुटि छ पिउनै पर्ने करकाप छ।

खादै जादा लागे पछि अर्कै खालको पारा उस्को बोल्यो कि त राणाकालिन जहानियाँ जबाफ छ।

मन शराबी उसको लाली अधर झनै शराबी पिउदा झ्याप छ नपिउदा झनै दबाब छ।

मुस्किल छ यहॉं निर चित्त बुझाउन सबैको घर गयो प्रियसीको अर्को बेग्लै दबाब छ।

+ posts
Language »