निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

१३ जिल्लाका सिडियो हेरफेर ( सुचि सहित)

गृह मन्त्रालयले १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी ( सिडियो) को हेरफेर गरेको छ ।

तनहुँ, कास्की, धनुषा, अछाम, मकवानपुर, धनकुटा, नवलपरासी , सिन्धुली, उदयपुर, पाँचथर, सिराह, बारा र गुल्मीमा नयाँ प्रमुख जिल्ला अधिकारी पठाइएको हो।

मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, उदयपुरमा दीपककुमार पहाडी, पाँचथरमा अर्जुनकुमार शर्मा, सिराहामा सरोजकुमार गुरागाई र तनहुँमा बद्रिनाथ अधिकारीको सरुवा गरेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »