काठमाडौं । १८० यात्रु सवार बोइङ ७३७ विमान इरानमा दुर्घटना भएको छ । युक्रेनी विमान बुधबार बिहान इरानको राजधानी तेहरान नजिक दुर्घटना भएको हो ।
तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ ।
समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।
