सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२४ घण्टामा २५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार ९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा २५९ जना संक्रमित थपिएका हुन्।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ९ पुग्यो पुगेको छ ।

गत २४ घन्टामा ६४ डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या १५ हजार २६ पुगेको छ।

अहिले सम्म ५८ जनाको निधन भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »