सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२४ घण्टामा ३७८ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या २२,५९२ पुग्यो

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा २७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।

नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार दुई सय रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९९ डिस्चार्ज भएका छन्।

कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ३१३ पुगेको छ।

त्यस्तै, अहिले क्वारेन्टाइनमा १० हजार ७९२ जना रहेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »